आलियाले दिइन् रणबीरलाई १ लाख भन्दा बढी मूल्यको यस्ताे उपहार

बलिउड अभिनेता रणबीर कपूर र आलिया भट्टका प्रेम सम्बन्धबारे चर्चा भइरहेकाे छ । यी जोडीलाई धेरैले रुचाएका छन् । उनीहरुले यस वर्ष विवाह गर्ने सोच बनाएका थिए । तर यस यी जोडीको विवाह टर्न सक्ने सम्भावना देखिएको छ । प्रेम सम्बन्धमा रहेपछि डेट गरिरहेका छन् ।

यस्तै हालै आलियाले रणबिरलाई एक साइकल उपचार दिएकी छिन् । अहिले सामाजिक सञ्जालमा रणबिरले साइकल चलाईरहेको तस्बिर भाइरल बनिरहेको छ । भारतिय मिडियाका अनुसार आलियाले रणबिरलाई दिएको यो साइकलको मूल्य १ लाख ५ हजार रहेको बताइएको छ । भारतिय मिडियाका अनुसार रणबीर पहिले क्याट्रीना र दीपिकासँग पनि प्रेम सम्बन्धमा थिए । अहिले उनी आलियासँग प्रेम सम्बन्धमा छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close