को’रोनाबाट अमेरिकामा ६ जनाको ज्या’न गएपछि ट्रम्पले गरिदिए फेरि यस्तो ठुलो घोषणा, विश्व नै चकित !

एजेन्सी । अमेरिकाको वासिङ्टन राज्यमा को’रोनाभाइ’रसको सं’क्रमणबाट थप चार जनाको मृ’त्यु भएको छ। योसँगै अमेरिकाका को’रोनाभाइ’रसको सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या ६ पुगेको छ। साताको अन्त्यतीर वासिङ्टन राज्यले राज्यमा को’रना सं’क्रमण देखिएपछि आ’पतकालको घोषणा गरेको छ। यसैगरी राज्यले

आफ्नो क्षेत्रमा १८ वटा को’रोनाभाइ’रसको सं’क्रमणको मामिला पुष्टि भएको बताएको छ। को’रोनाभा’इरसको सं’क्रमणबाट ज्यान गुमाएका पहिलो दुई व्यक्तिको अध्ययन गरेका अनुसन्धानकर्ताहरूले त्यहाँ केही साता अगाडिदेखि सो भाइरस फैलिएको आ’शंका गर्दै करिब १५ सय मानिहरुलाई सं’क्रमण भएको हुनसक्ने अनुमान लगाएका छन्।

त्यहाँ सार्वजनिक भएका १४ मध्ये ८ वटा मामिला किङ काउन्टीसँग सम्बन्धित रहेको छ। मृत्यु भएका चार मामिला यसै काउन्टीको एक अस्पतालसँग सम्बन्धित छन्। काउन्टीले सं’क्रमितहरूलाई ‘आइसोलेसन’मा राख्न होटल खरिद गर्ने भएको छ। सोमबारबाट सियाटलका थप विद्यालयहरू बन्द गरिएका छन्।

अमेरिकामा हालसम्म पाँच राज्यमा को’रोनाभा’इरसका सं’क्रमितहरू भेटिएका छन्। ती संक्रमितहरू वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यू योर्क, फ्लोरिडा र ओरेगन राज्यमा भेटिएका हुन्। देशभरमा करिब ९१ वटा मामिलाहरू पुष्टि भएका छन्।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close